भारतको हिमाञ्चल प्रदेशमा ठूलो पहिरो जाँदा बाटोमा गुडिरहेको यात्रुबाहक बस खसेको छ भने केही गाडी पुरिएको छ । त्यस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । १० जनाको जीवितै उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले उद्धार कार्य जारी रहेको बताईएको छ । किन्नौर जिल्लामा यो घटना भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline