अफ्गानिस्तानमा हिंसा मच्चाईरहेको तालेवान विद्रोहीहरुले देशमा पहिलो पटक प्रान्तीय राजधानी कब्जा गरेका छन् ।
बिबिसीका अनुसार निमरोज प्रान्तको राजधानी जरंजलाई तालेवानले नियन्त्रणमा लिएको हो ।
यसले सरकारलाई निकै अप्ठ्यारो पर्ने बताईएको छ । अफ्गानिस्तानको ठूलो हिस्सा तालेवानले नियन्त्रणमा लिईसकेको छ ।
अब हेरात र लस्कर गाहमा पनि भीषण संघर्ष चलिरहेको बताईएको छ । विदेशी सेना फिर्ता भएसँगै तालेवान विद्रोहीलाई आक्रमण तीव्र पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline