दक्षिणी चीनीया सागरमा चीनीया जनमुक्ति सेनाको बिशाल सैन्य अभ्यास, अमेरीका सहितका देशको अभ्यासको काउन्टर

दक्षिणी चीनीया सागरमा चीनीया जनमुक्ति सेनाको बिशाल सैन्य अभ्यास, अमेरीका सहितका देशको अभ्यासको काउन्टर

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 37.1K
    SHARES

चीनीया जनमुक्ति सेनाले दक्षिणी चीनीया सागरमा बिशाल सैन्य अभ्यास शुरु गरेको छ । अमेरीकाको नेतृत्वमा बेलायत, जर्मनी, भारत र अष्ट्रेलियाले क्वाड अन्तर्गत सँयुक्त सैन्य अभ्यास शुरु गरेपछि त्यसको काउन्टरमा चीनले ठूलो अभ्यास शुरु गरेको हो ।
अमेरीका, बेलायत, भारत लगायतका देशले युद्धपोतहरु चीनीया सागरमा पठाईसकेका छन् ।
चीनीया सेनाले पनि एयरक्राफ्ट क्यारियर किलर, एन्टीसीप व्यालेष्टीक मिसाईल लाईभ फायर ड्रिल शुरु गरेको जनाएको छ ।
दक्षिणी चीनीया सागरलाई चीनले आफ्नो सार्वभौम क्षेत्र मान्दै आएको छ भने अमेरीकाले यसलाई स्वतन्त्र हुनु पर्ने जिकिर गर्दा दुबैदेशबीच सैन्य टकराब बढ्ने खतरा बढीरहेको छ ।
चीनले अमेरीका सहित कुनै पनि विदेशी शक्तिले चीनको सार्वभौम क्षेत्रमा हस्तक्षेप गर्न नहुने भन्दै आवस्यक सैन्य तयारी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ