ताईवानलाई ७५० मिलियन डलरको हतियार बेच्ने अमेरीकी राष्ट्रपति बाईडेनको प्रस्ताव

ताईवानलाई ७५० मिलियन डलरको हतियार बेच्ने अमेरीकी राष्ट्रपति बाईडेनको प्रस्ताव

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

अमेरीकी राष्ट्रपति जो बाईडेनले ताईवानले थप ७५० मिलियन डलर बराबरको हतियार बेच्ने प्रस्ताव गरेका छन् । यो प्रस्तावले चीन थप आक्रोशित हुने देखिएको छ । बाईडेन प्रशासनले काँग्रेसलाई यो जानकारी गराएको सिएनएनले जनाएको छ । अमेरीकाले अहिले सम्म ताईवानलाई १३ अर्ब डलर बराबरको हतियार बिक्री गरीसकेको छ । जसमा एफ १६ लडाकु विमान लगायत रहेका छन् ।
चीनले ताईवान आफ्नो सार्वभौम क्षेत्र भन्दै हतियार बेच्ने अमेरीकी कदमको बिरोध गर्दै आएको छ । १९४९ मा ताईवान टापु चीनीया कम्युनिष्ट पार्टीले कब्जा नगरी एक देश दुई व्यवस्थाको रुपमा स्वीकार गरेपनि आफ्नै भौगोलिक क्षेत्रको रुपमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ