अफ्गानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफ्गानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

अफ्गानिस्तानमा तालेवान र सरकारबीच भीषण संघर्ष चलिरहेका बेला रक्षामन्त्रीको आवासमा बन्दुकधारीहरुले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।
पहिला रकेट हमला भए पछि बन्दुकधारीहरु आवास क्षेत्रमा प्रवेश गरेका थिए ।
अहिले तालेवान र सरकारबीच भीषण संघर्ष जारी छ । विभिन्न प्रान्तका सडकहरुमा मृत्यु भएकाहरुको शब यत्र तत्र देखिएको विविसीले जनाएको छ ।
अहिले द्धन्दका कारण हजारौँ मानिसहरु विस्थापित भएर सुरक्षित स्थानतिर लागिरहेका छन् ।
यो आक्रमण भएका बेला रक्षामन्त्री बिसमिल्लाह खान मोहम्मदी भने घरमा थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ