अमेरीका पछि हटे लगत्तै अफ्गानिस्तानमा प्रभाव विस्तार गरीरहेको तालेवान लडाकुहरुले हेलमान्ड प्रान्त कब्जाको प्रयास जारी राखेका छन् । केही दिन देखि त्याहाँ निरन्तर भीडन्त जारी छ । हजारौँ नागरिक गाँउतिर सुरक्षित सेल्टरको खोजीमा पलायन भएका छन् । अहिले सेनाले विद्रोही बिरुद्ध हवाई हमला गर्दै जवाफी कार्बाही जारी राखेको छ भने लडाकुहरुले चौतर्फी हमला गरीरहेको बिबिसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline