चीनले बिशाल परमाणु भण्डार बनाईरहेको अमेरीकी सञ्चार माध्यमको दाबी

चीनले बिशाल परमाणु भण्डार बनाईरहेको अमेरीकी सञ्चार माध्यमको दाबी

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

चीन र अमेरीकाबीच संभावित सैन्य तनाब बढीरहेका बेला केही अमेरीकी सञ्चार माध्यमहरुले चीनले बिशाल परमाणु बम भण्डारण केन्द्र बनाईरहेको दाबी गरेको छ ।

सिन्जियाङ प्रान्तमा मिसाईल साईलो ( सुरुङ ) बनाईरहेको समाचारमा दाबी गरिएको छ । यसमा संयौ परमाणु बम सहितको क्षेप्यास्त्र राख्न सकिने र आवस्यकता परेको बेला प्रहार गर्न सकिने गरी निर्माण भईरहेको अमेरीकी वैज्ञानिकहरुको दाबी छ ।

विश्वको नयाँ महाशक्तिको रुपमा उदाईरहेको चीनले परमाणु हतियारको संख्या बढाईरहेको अमेरीकाले दाबी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी