ट्युनिशियामा आन्दोलन चर्किएपछि प्रधानमन्त्री बर्खास्त, संसद विघटन

ट्युनिशियामा आन्दोलन चर्किएपछि प्रधानमन्त्री बर्खास्त, संसद विघटन

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

उत्तरी अफ़्रीकाको ट्युनिशियामा आन्दोलन चर्किएपछि त्याहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् भने संसद भंग गरिदिएका छन् । सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै जनता आन्दोलिन बनेका थिए ।

राष्ट्रपति कैस सैयदले प्रधानमंत्री हिचम मेकिचीलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति कैसले यो कदम देश बचाउनका लागि गरेको बताएका छन् ।
उनले अब नयाँ प्रधानमन्त्रीले देश सम्हाल्ने बताएका छन् । त्यसपछि राष्ट्रपति स्वयं प्रदर्शनकारीहरुको उत्सवमा सामेल भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ