भारतमा चट्टान फुटेर पहिरो जाँदा ९ जनाको मृत्यु

भारतमा चट्टान फुटेर पहिरो जाँदा ९ जनाको मृत्यु

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, साउन १० । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।

पहरोबाट झरेको भीमकाय चट्टानको टुक्राले उनीहरुलाई लागेको थियो ।
साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा अन्य केही घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ