चीनमा यो वर्ष अत्याधिक वर्षाका कारण ठूलो बाढी आएको छ । बाढीमा परी हेनान प्रान्तमा एक दर्जन बढी मानिसको मृत्यु भएको छ । जता ततै बाढीको प्रकोपपछि राष्ट्रपति सि जिन पिंगले जनताको सुरक्षा र उद्धारमा खट्न सबैलाई निर्देशन दिएका छन् । बाढीले सडक अस्तव्यस्त बनेको छ भने हजारौ नागरिक विस्थापित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline