संसारका सबै भन्दा धनी एमाजोनका मालिक बेजोस् अन्तरीक्षमा जाने

संसारका सबै भन्दा धनी एमाजोनका मालिक बेजोस् अन्तरीक्षमा जाने

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

संसारका सबैं भन्दा धनी एमाजोनका मालिक जेफ बेजोस अन्तरीक्षमा जाने भएका छन् । बेजोस आजै अन्तरीक्ष यात्रामा निस्कनेछन् । उनको साथमा उनको भाई सहित सबै भन्दा बृद्ध र युवाहरु पनि सहभागी छन् ।
८२ वर्षीय वृद्ध महिला वली फंक र १८ वर्षका ओलीभर दाईमेन पनि यस यात्रामा जाँदैछन् । २०४ अर्ब डलरका मालिक बेजोसकै लक्जरियस याट मार्फत अन्तरीक्ष प्रस्थान गर्न लागेका हुन् । उनको यो याट ध्वनी भन्दा तेज गतिमा उड्नेछ । करीब ११ मिनेटको यात्रापछि यो याट पुनः पृथ्वीमा फर्कने छ । बेजोस तीन लाख ५० हजार फिट उचाईमा पुगेर फर्किनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी