अफ्गानिस्तानको राष्ट्रपति कार्यलय परिसरमा प्रार्थना भईरहेका बेला रकेट आक्रमण

अफ्गानिस्तानको राष्ट्रपति कार्यलय परिसरमा प्रार्थना भईरहेका बेला रकेट आक्रमण

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

अफ्गानिस्तानको राष्ट्रपति कार्यलय परिसरमा ईद अल अदाको अवसरमा प्रार्थना भईरहेका बेला रकेट प्रहार भएको छ । रोयटर्सका अनुसार त्याहाँ कुनै मानवीय क्षतिको रिपोर्ट भने आएको छैन ।
विष्फोट जारी रहँदा राष्ट्रपति असरफ घानी निरन्तर प्रार्थनामै रहेको पनि मिडिया रिपोर्टमा उल्लेख छ ।
करीब तीन वटा रकेट हमला भएको र यो तालेवान विद्रोहीले गरेको हुन सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ