अमेरिकाको जंगलमा भीषण आगलागी

अमेरिकाको जंगलमा भीषण आगलागी

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी, ५ साउन । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ । जंगलमा लागेको आगोले आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित भएका छन् ।

दुई हजार अग्नी नियन्त्रक परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । ओरेगन राज्यको इतिहासमा भएको यो नै भीषण आगलागी हो ।

अत्यधिक गर्मी र तातो हावाकाबीच जंगलमा आगलागी भएको बुझिएको छ । यो बर्षमात्रै अमेरिकाको बिभिन्न राज्यको जंगलमा लागेको आगोका कारण लाखौं हेक्टर जंगल सखाप भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ