अमेरीकाले प्रशान्त महासागरमा एकै पटक पठायो २४ वटा स्टेल्थ फाईटर विमान, चीनसँग तनाव बढ्ने संकेत

अमेरीकाले प्रशान्त महासागरमा एकै पटक पठायो २४ वटा स्टेल्थ फाईटर विमान, चीनसँग तनाव बढ्ने संकेत

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 33.7K
    SHARES

अमेरीकाले दक्षिणी प्रशान्त महासागरमा एकै पटक दुई दर्जन बढी अत्याधुनिक स्टेल्थ फाईटर बीमान एफ २२ पठाएको छ । ठुलो सैन्य अभ्यासका लागि ती लडाकु विमानहरु पठाएर अमेरीकालाई चीनलाई कडा सन्देश दिन खोजेको देखिएको छ ।
अप्रेसन प्यासिफिक आईरन २०२१ का नाममा बाईडेन प्रशासनले ठूलो सैन्य अभ्यास गर्न लगाएको छ ।
गुआम तिनियान लगायतका सैन्य अखडामा ती लडाकु विमान तैनाथ गरिनेछ ।
पछिल्लो समय दक्षिणी चीनीया सागरलाई लिएर अमेरीका र चीनका बीच सैन्य सम्बन्ध बिग्रदो अवस्थामा छ ।
चीनले पनि संभावित अमेरीकी हस्तक्षेपलाई मध्यनजर गर्दै अत्याधुनिक लडाकु विमानको तैनाथी, सैन्य अभ्यास र हतियार प्रविधिको आविष्कारलाई जोड दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ