अफ्गानिस्तानमा रहेका भारतीय पत्रकार दानिस सिद्धिकिको हत्या भएको छ । कान्धारमा उनको हत्या भएको हो । उनी वरिष्ठ फोटो पत्रकार हुन् ।
उनी अफ्गानी सुरक्षा फौजसँगै रहेको बेला मारिएका थिए । उनी पुलित्जर पुरस्कार जीत्न सफल पत्रकार हुन् । उनी रोयटर्समा कार्यरत थिए । सेना र तालेवानबीच भीडन्तको समाचार तस्वीर कभर गर्ने क्रममा उनको मृत्यु भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline