जर्मनी र बेल्जियममा अत्याधिक वर्षा र बाढीका कारण ७० जनाको मृत्यु

जर्मनी र बेल्जियममा अत्याधिक वर्षा र बाढीका कारण ७० जनाको मृत्यु

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जर्मनी र बेल्जियममा अत्याधीक वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । कम्तीमा ५९ जना जर्मनीमा मारिएका छन् भने ११ जना बेल्जियमका नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ ।
रिनेल्याण्ड र प्लाटिनेट लगायतका शहरमा नदीको जल स्तर बढ्दा किनाराका बासीन्दाहरु सबै भन्दा बढी प्रभावित भएका छन् । बाढीले नेदरल्याण्डमा पनि ठूलो क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ