पाकिस्तानमा भएको बम विष्फोटमा परी ९ जना चीनीया र तीन जना पाकिस्तानी गरी १२ जनाको मृत्यु भएको छ । चीनीया लगानीमा निर्माणधीन डासु जलविद्युत परियोजनामा जाँदै गरेको एउटा बसलाई लक्षित गरी यो बम विष्फोट भएको थियो । घटनाको अनुसन्धान भईरहेको पाकिस्तान सरकारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline