दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति क्याकव जुमालाई जेल हालिएको बिरोधमा उनका समर्थकहरुले आन्दोलन चर्काएका छन् । आन्दोलनका क्रममा सेना र प्रहरी परिचालन गरेर सरकारले नियन्त्रणमा लिने प्रयास गरेको छ । जोहनेसवर्ग लगायतका शहरमा भएका झडपमा कम्तीमा ७२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाईते भएका छन् । जुमालाई भ्रष्टाचारको आरोपमा १५ महिनाको जेल सजाय तोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline