दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरे

दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरे

  • बिहिबार, असार २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी असार २४ । अफ्रीकाका पूर्व राष्ट्रपति ज्याकव जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । हालै अफ्रीकाको एक अदालतले उनलाई भ्रष्टाचार मुद्धामा १५ महिना जेल सजाय तोकेपछि उनी आफै प्रहरी समक्ष पुगेका हुन् ।
उनले कोरोना महामारीका बेला आफूलाई जेल पठाउनु मृत्युदण्ड बराबर हुने प्रतिकृया दिएका थिए ।
७९ वर्षे जुमाले प्रहरीले आफूलाई गिराफ्तार गर्ने तयारी गरेपछि उनी आफै प्रहरी समक्ष पुगेका थिए । उनी सन् २०१८ सम्म अफ्रीकाका लागि ९ वर्ष राष्ट्रपति भएका थिए ।
रंगभेद विरोधी आन्दोलन गरेका उनले आफूमाथि लागेको भष्टाचारको अभियोग अस्वीकार गर्दै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ