हैटीका राष्ट्रपति मोईसेकोको घरमै हत्या

हैटीका राष्ट्रपति मोईसेकोको घरमै हत्या

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

क्यारेबियन मुलुक हैटीका राष्ट्रपति जोभेनल मोईसेको निवासमै हत्या भएको छ। घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए।
हत्या कसले र किन गरेको हो भन्ने नखुलेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ