विकास र प्रविधिमा उच्च प्रगति गर्दै गएको चीनले जमिन, समुन्द्र र आकाशमा युद्ध गर्न सक्ने रोबोर्टको विकास गरेको छ । सोमबार एक्सपोमा सार्वजनिक गरिएको रोबोर्ट अत्याधुनिक भएको बताईएको छ ।
यो बढी मात्रामा जासुसीका लागि प्रयोग हुने बताईएको छ । चीनीया सैन्य उद्योगले यसलाई भविष्यमा हन सक्ने संभावित युद्धमा प्रयोग गर्ने गरी तीव्र उत्पादन गर्ने ग्लोबल टाईम्सले उल्लेख गरेको छ ।
एक्सपोमा विभिन्न खाालका कम्ब्याट ड्रोन्सहरु पनि प्रदर्शन गरिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline