फिलिपिन्सको एक सैन्य विमान दुर्घटनाग्रस्त बनेको छ । कि सी १३० विमान सुलु प्रान्तमा दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । विमानमा ८५ यात्रु सवार थिए । उनीहरु सैन्य प्रशिक्षणमा स्नातक गरेकाहरु रहेको बुझिएको छ । राहत र उद्धारकर्मी घटनास्थलमा रहेको र यात्रुहरुलाई बचाउने प्रयास भईरहेको जनाईएको छ । जल्दै गरेको विमानबाट ४० जनालाई निकालिएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline