क्यानडामा अचानक बढ्को तापमानका कारण एक सय ३० जना मानिसको मृत्यु भएको छ । विविसीका अनुसार क्यानडामा तापक्रम ५० डिग्री सम्म पुगेको छ । लगाता र तीन दिनदेखि क्यानडामा गर्मीले नागरिकलाई सताएको छ ।
उता उत्तर पश्चिम अमेरीकामा पनि अत्याधीक गर्मीका कारण थुप्रै मानिसको मृत्यु भएको विविसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline