अमेरीकाको फ्लोरीडामा १२ तले भवन भत्किदाँ एकको मृत्यु, ९९ जना वेपत्ता

अमेरीकाको फ्लोरीडामा १२ तले भवन भत्किदाँ एकको मृत्यु, ९९ जना वेपत्ता

  • शुक्रबार, असार ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा १२ तले आवासिय भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ ।
घटनामा ९९ जना अझै वेपत्ता रहेको र अन्य दर्जनौँ घाईते भएको अधिकारीहरुले जनाएका छन् । अहिले उद्धार कार्य चलिरहेको छ ।
उक्त भवनमा १०२ परिवार बस्दै आएका थिए ।
त्यहाँका मेयर डेनियल लेभिन कावाले ९९ जना सम्पर्क विहिन रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ