अमेरीकासँग वार्ता र युद्ध दुबैका लागि तयार रहेको उत्तरकोरीया राष्ट्रपति किमको घोषणा

अमेरीकासँग वार्ता र युद्ध दुबैका लागि तयार रहेको उत्तरकोरीया राष्ट्रपति किमको घोषणा

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी असार ४ । उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक अमेरीकासँग वार्ता र युद्ध दुबैका लागि तयार रहेको बताएका छन् ।
उनले अमेरीकासँग तनाव भएमा युद्धका लागि पनि पूर्ण तयार रहेको चेतावनी दिएका छन् ।
अमेरीकी जो बाईडेनले उत्तरकोरीयासँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा यस अघि सार्वजनिक गरेको धारणालाई लिएर किमले यो बताएका हुन् ।
किमले पार्टीका उच्च स्तरीय नेताहरुको बैठकमा यस्तो धारणा राखेको बुझिएको छ ।
किमले उत्तरकोरीयामा कृषि उत्पादनमा कमी आएको बिषयमा समेत चिन्ता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ