जी ७ राष्ट्रले एक अर्ब कोरोना भ्याक्सिन दान गर्ने

जी ७ राष्ट्रले एक अर्ब कोरोना भ्याक्सिन दान गर्ने

  • आइतवार, जेष्ठ ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बेलायतमा जारी जी ७ राष्ट्र समुहको बैठकले विश्वभर एक अर्ब कोरोनाको खोप दान गर्ने भएका छन् । जी ७ राष्ट्रले आगामी एक बर्ष भित्र सो भ्याक्सिन उपलव्ध गराउने निर्णय गरेका हुन् ।
जस मध्य बेलायत एक्लैले १० करोड डोज अनुदानमा दिने प्रतिवद्धता जनाएको छ । जी ७ मा अमेरीका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, ईटाली र जापान रहेको छ ।
बेलायती प्रधानमन्त्री जोनसोनले यो विश्वव्यापी खोप अभियानका लागि महत्वपूर्ण कदम हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ