एजेन्सी, जेठ २७ । भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको हो ।
बिहार सरकारले कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ अद्यावधिक गरेकाले आँकडा बढेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । कोरोनाबाट बिहारमा जुन ९ सम्म ९ हजार ४२९ जनाको मृत्यु भएको जनाइएको छ ।
कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको मृत्यु भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline