भारतको कानपुरमा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

भारतको कानपुरमा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी । भारतको उत्तर प्रदेश स्थित कानपुरमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा धेरैजसो मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई–दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्रीले दुर्घटनाको छानविन गर्न आदेश दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ