भारतको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ मजदुरको मृत्यु

भारतको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ मजदुरको मृत्यु

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी जेठ २४ । भारतको पुणे स्थित एक केमिकल फ्याक्ट्रीमा भएको आगलागीमा परी १८ मजदुरको मृत्यु भएको छ । आगलागी भएका बखत त्याहाँ ३७ मजदुर रहेको अधिकारीहरुले जनाएका छन् ।
केही मजदुर अझै वेपत्ता रहेको बताईएको छ । आगलागीको कारण खुल्न नसकेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ