पाकिस्तानको सिन्ध प्रान्तमा आज बिहान दुई वटा यात्रुबाहक रेल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य ५० बढी घाईते भएका छन् ।
कराचँीबाट सर्गोधा जाँदै गरेको रेल र रावलपिण्डिबीट आउदै गरेको रेल एक आपसमा ठोक्किएको त्याहाँको रेल विभागले जनाएको छ ।
रेलको डिब्बामा फसेका यात्रुहरुको उद्धार कार्य जारी रहेको र घाईतेहरुको अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline