रुस र ईरानबीच पर्यटक समुहको भीषा सम्बन्धि महत्वपूर्ण सम्झौता भएको छ । रुसको भ्रमणमा रहेका ईरानी पर्यटन तथा संस्कृति मन्त्री अलि अस्गरको मस्को भ्रमणका क्रममा यो सम्झौता भएको हो ।
सम्झौता अनुसार अब दुबै देशका पर्यटक समुहहरुलाई एउटै भिषाले काम गर्नेछ । कुनै पनि व्यक्तिगत भिसाको जरुरी पर्नेछैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline