रुस र पाकिस्तानले ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने

रुस र पाकिस्तानले ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी जेठ १८ । रुस र पाकिस्तानबीच पाकिस्तानको कराचीँदेखि रुसको कासुर शहर सम्म ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने सम्झौता भएको छ ।
पाकिस्तान स्टीम ग्यास पाईपलाईन नाम दिईको यो परियोजनामा हालै हस्ताक्षर भएको बताईएको छ ।
यो रणनीतिक पाईपलाईनको शिलन्यासका लागि रुसी राष्ट्रपति भ्लादीमीर पुटिन पाकिस्तान आउन सक्ने संभावना रहेको बताईएको छ ।
यो परियोजनाको सम्पूर्ण खर्च २.२५ अर्ब डलर लाग्ने अनुमान गरिएको छ । जसको ७४ प्रतिशत खर्च पाकिस्तानले व्यहोर्ने छ । शुरुमा सन् २०१५ मा पुरै खर्च रुसले गर्ने भनिएको भए पनि अमेरीकी प्रतिवन्धका कारण यो संसोधन गरिएको हो ।
यो रणनीतिक सम्झौतालाई भारतीय अखबारहरुले भने भारतको लागि खतराको घण्टी भनेका छन् ।
रुस र पाकिस्तानबीच सैन्य सम्बन्ध पनि बाक्लिदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ