एजेन्सी जेठ १३ । अमेरीकामा पछिल्लो समय हत्या हिंशा बढ्दो क्रममा छ । आज क्यालिफोर्नियाको रेलयार्डमा एक व्यक्तिले गोली चलाउदा ८ जनाको ज्यान गएको छ । मारिनेमा रेलका कर्मचारी समेत रहेको जनाईएको छ ।
बन्दुक चलाउने पनि सोही रेलका कर्मचारी भएको बताईएको छ । ती बन्दुकधारीले अरुमाथि गोली चलाउनु अघि आफ्नै घरमा आगो लगाएको जनाईएको छ । अमेरीकामा सन् २०२१ भित्र मात्रै २३० वटा बन्दुक आक्रमणका घटना भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline