पुटिन र बाईड्नबीच पहिलो पटक भेटवार्ता हुने

पुटिन र बाईड्नबीच पहिलो पटक भेटवार्ता हुने

  • बुधबार, जेष्ठ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी । जो बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । दुई नेताबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभाका भेटवार्ता हुन लागेको हो ।

बाइडेन र पुटिनले अमेरिका र रुसबीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा एकअर्काबीचको भेटलाई विश्वसमुदायले चासोका रुपमा लिएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको एबीसी न्यूजसँगको कुराकानीमा २०२० मा पुटिनले अमेरिकी चुनावमा गरेको धाँधलीको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले भने, ‘भेटमा उठेका सबै मुद्दामा कुराकानी हुनेछ र ती मुद्दा के हुन् भन्नेबारे सबैलाई थाहा छ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ