एजेन्सी जेठ ७ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुस विरद्ध लाग्ने देशहरुलाई कडा चेतावनी दिएका छन् । उनले रुसी भुभागमा आँखा लगाउने हडप्न खोज्नेको दाँत झार्ने चेतावनी दिएका हुन् ।
ईन्टरफ्याक्स समाचार एजेन्सीलाई उद्धृत गर्दै डिपिएले उक्त समाचार लेखेको छ ।
कतिपय युरोपेली देशलाई लक्षित गरेर पुटिनले यो अभिव्यक्ति दिएको अनुमान गरिएको छ । युरोपेली देशसँग रुसको अहिले तनाव चलिरहेको छ ।
रुसले पछिल्लो समय आफ्नो सैन्य क्षमता अझ विस्तार गर्दै शसक्त बन्दै गईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline