एजेन्सी जेष्ठ ५ । प्यालेष्टाईनमा नरसंहार मच्चाईरहेको ईजरायल बिरुद्ध रणनीति बनाउन पाकिस्तानी विदेशमन्त्री मोहम्मद शाह कुरैसी टर्की पुगेका छन् । त्याहाँ उनले टर्कीका राष्ट्रपतिका रिसेप तैयप एर्दोआनसँग भेटवार्ता गरेका छन् ।
पाकिस्तान र टर्कीले ईजरायल बिरुद्ध सबै मुस्लिम देशलाई एकताबद्ध बनाउदै अगाडी बढ्ने प्रयास गरीरहेका छन् ।
ईजरायली आक्रमणमा संयौ प्यालेष्टाईनी महिला बालबालिका र नागरिकको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline