एजेन्सी जेष्ठ २ । ईजरायलले अन्धाधुन्ध प्यालेष्टाईनी मुस्लिम समुदायमाथि गरीरहेको आक्रमणको ५७ मुस्लिम देशहरुको साझा संगठन ओआईसीले निन्दा गरेको छ । ओआईसीको आपतकालीन बैठकले प्यालेष्टाईनी जनता र मुस्लिम समुदायको भावनालाई भड्काउने जानीबुझी कोशिस गरिएको भन्दै यसको भयानक परिणाम निस्कने चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।
ईजरायल बिरुद्ध कार्बाही गर्न अन्तराष्ट्रिय समुदायलाई माग पनि ओआईसीले गरेको छ । ईजरायललाई प्यालेष्टाईनी नागरिकलाई हर्जाना दिलाउन समेत माग गरिएको .छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline