गाजामा प्यालेष्टाईनी नागरिकमाथि ईजरायलको आक्रमण जारी, अलजजिरा र एपी मिडियाको कार्यलय ध्वस्त

गाजामा प्यालेष्टाईनी नागरिकमाथि ईजरायलको आक्रमण जारी, अलजजिरा र एपी मिडियाको कार्यलय ध्वस्त

  • शनिबार, जेष्ठ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

जेष्ठ १ काठमाण्डौं । गाजामा ईजराली सेनाले निरन्तर अन्धाधुन्ध हवाई आक्रमण जारी राखेको छ । यस आक्रमणमा अहिले सम्म ३९ बच्चा सहित १४० जनाको मृत्यु भईसकेको छ । गाजा शहरमा प्यालेष्टाईनी नागरिकलाई लक्षित गरेर हवाई हमला भईरहे पनि त्यसलाई रोक्न अन्तराष्ट्रिय समुदायले शक्तिशाली प्रयास गरेको देखिएको छैन । अमेरीकी समर्थनमा रहेको ईजरायलले निरन्तर हमला गर्दा आज अलजजिरा र एपी न्युज च्यानलको १२ तले भवन समेत ध्वस्त भएको छ । हजारौ नागरिकहरु त्रासदीपूर्ण संकटमा फसेका छन् भने सँयौ घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ