बैशाख २९ एजेन्सी । केही दिन यता ईजरायलले प्यालेष्टाईनमाथि आक्रमण गरी १३ बच्चा र तीन महिला सहित ४३ जनाको मृत्यु भएको घटनाको बिरुद्धमा टर्कीले कडा चेतावनी दिएको छ ।
टर्कीका राष्ट्रपति रिेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसँग टेलिफोनमा छलफल गरी ईजरायललाई कडा सन्देश दिनु पर्ने बताएका छन् । उनले सुरक्षा परिषद मार्फत पनि पहल गर्नु पर्ने र अलग्गै प्रकारको सन्देश पनि दिनु पर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीमा लकडाउनका बीच पनि दशौं हजार मानिस भेला भएर ईजरायली आक्रमणको भत्र्सना गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline