प्यालेष्टाईनमाथि ईजरायलद्धारा हवाई आक्रमण : महिला बालबालिका सहित दर्जनौको मृत्यु

प्यालेष्टाईनमाथि ईजरायलद्धारा हवाई आक्रमण : महिला बालबालिका सहित दर्जनौको मृत्यु

  • मङ्लबार, बैशाख २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बैशाख २८ एजेन्सी । ईजरायलले अन्धा धुन्ध प्यालेष्टाईनमाथि हवाई आक्रमण गरेको छ । यस आक्रमणमा दर्जनौ महिला तथा बालबालिका सहित नागरिकको मृत्यु भएको छ । गाजामा ईजरायलले बम बर्षाएको हो । प्यालेष्टाईनी स्वास्थ्य अधिकारीहरुले कम्तीमा २० जनाको मृत्यु भएको जनाएका छन् ।
केही दिन अघि देखि नै जेरुसेलममा प्यालेष्टाईनी नागरिकमाथि ईजरायलले दमन गर्दै आएको थियो । जसमा सँयौ नागरिकहरु घाईते भएका थिए ।
युरोप, बेलायत लगायत विभिन्न देशहरुले ईजरायल र प्यालेष्टाईनलाई तनाव कम गर्न अपील गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ