बैशाख २७ एजेन्सी । काबुलमा स्कुल नजिक बम विष्फोट भएर ६० बालबालिकाको मृत्यु भएको दुई दिन पनि वित्न नपाउदै अफ्गानिस्तानमा फेरी अर्को शक्तिशाली बम विष्फोट भएको छ । जाबुल प्रान्तको सडकमा बसलाई लक्षित गरि गराईएको विष्फोटमा कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको सरकारले जनाएको छ ।
आक्रमणमा अन्य दर्जनौ मानिसहरु घाईते भएका छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline