जेरुसेलममा प्यालेष्टाईनीमाथि ईजरायली सुरक्षाफौजको हस्तक्षेप दर्जनौ घाईते

जेरुसेलममा प्यालेष्टाईनीमाथि ईजरायली सुरक्षाफौजको हस्तक्षेप दर्जनौ घाईते

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

बैशाख २६ एजेन्सी । जेरुसेलममा भेला भएका प्यालेष्टाईनीहरुमाथि ईजरायली सुरक्षाफौजले हस्तक्षेप गरी आक्रमण गर्दा दर्जनौ निहत्था प्यालेष्टाईनी नागरिक घाईते भएका छन् ।
हजारौ तीर्थालुले मस्जिदमा प्रार्थना गरेका थिए । जेरुसेलम प्यालेष्टाईनको ऐतिहासिक स्थल भएको भनिए पनि ईजरायलले बस्ती विस्तार गर्दै कब्जा गरेको छ ।
हजारौ युवाहरुले ढुंगा प्रहार गरेको र सुरक्षाफौजले पानीको फोहरा, अश्रुग्यास, लाठी र ग्रिनेड हान्दा दुई सय बढी घाईते भएको अलजजिराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ