एजेन्सी बैशाख २५ । अफ्गानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा दस्त ए बार्ची नजिक एक विद्यालयको बाहिर शक्तिशाली कार बम विष्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने बताईएको छ । घाईते भएका अन्य ५२ जनालाई अस्पतालमा पुर्याईएको अधिकारीहरुले जनाएका छन् ।
विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्कुल बाहिर बिद्यार्थी रहेको अवस्थामा विष्फोट भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline