विश्व स्वास्थ्य संगठनले चीनीया कम्पनी सिनोफ़ार्मले बनाएको कोरोना भ्याक्स्नि को आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।
पश्चिम देश बाहेकका देशको भ्याक्सिनले पहिलो पटक अनुमति पाएको हो ।
यो भ्यााक्सीन को चीन र विश्वका करोड़ों मानिसलाई यस अघि नै दिई सकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline