एजेन्सी बैशाख २३ । कोरोना भाईरस विरुद्धको भ्याक्सिनलाई वौद्धिक सम्पदाको अधिकार बाहिर राख्न अमेरीका सहमत भएको छ ।
भारत र दक्षिण अफ्रीकाको पहलमा अमेरीका उत्तः समतिमा आएको हो ।
यद्यपि, औषधी कम्पनीहरु भने असन्तुष्ट बनेका छन ।
यसले विश्वमा भ्याक्सिन उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
विश्व व्यापार संगठनमा यस अघि नै भारत र दक्षिण अफ्रीकाले राखेको यो प्रस्ताव स्वीकृत हुन सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline