एजेन्सी बैशाख २२ । भारतको पश्चिम बंगालमा निर्वाचन लगत्तै शुरु भएको हिंशामा परि अहिले सम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश भाजपाका कार्यकर्ता रहेका छन् ।
९ जना बिजेपीको र ७ जना त्रिणमुल काँग्रेसको कार्यकर्ता रहेको बताईएको छ । बिजेपीले ममता बनर्जीका कार्यकर्ताले हिंशा मच्चाएको आरोप लगाउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline