बैशाख २१ एजेन्सी । मेक्सीकोमा रेल पास हुने एक ओभरपास खसेर रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ओभरपासमा रेल पुग्नासाथ भत्किएको र रेल खसेर सवारीसाधनहरुमा समेत क्षति पुगेको बताईएको छ । घटनामा अन्य ७० जना घाईते भएका छन् ।
मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline