एजेन्सी बैशाख २० । भारतमा कोरोनाले भयावह रुप लिएसँगै अक्सिजनको अभावले सँयौ बिरामीको मृत्यु हुने क्रम अझै रोकिएको छैन । आज पनि कर्नाटकको एक अस्पतालमा अक्सिजन अभावका कारण २४ जना बिरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अर्डर भएको अक्सिजन बेलैमा नआएपछि बिरामीको ज्यान गएको बताईएको छ ।
भारतमा दैनिक ४ लाख हाराहारी संक्रमित बढ्दा अक्सिजनको ठूलो अभाव भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline