एजेन्सी बैशाख १७ । ईजरायलमा एक धार्मिक उत्सवमा भेला भएका मानिसहरुका बीचमा भागदौड हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अन्य एक सय बढी घाईते भएको बिबिसीले जनाएको छ ।
माउन्ट मेरन पहाडमा भएको यो घटनाप्रति त्याहाँका अधिकारीहरुले सबै भन्दा ठूलो विपद भन्दै चिन्ता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline