अमेरीकालाई अन्तरीक्षमा चीनको टक्करः अन्तरीक्षमा आफ्नै स्टेसन तयार !

अमेरीकालाई अन्तरीक्षमा चीनको टक्करः अन्तरीक्षमा आफ्नै स्टेसन तयार !

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

बैशाख १६ एजेन्सी । विश्वमा प्रमुख प्रतिस्पर्धी रहेको अमेरीकालाई अन्तरीक्षमा पनि चीनले टक्कर दिईरहेको छ । पहिलो पटक चीनले अन्तरीक्षमा आफ्नो अलग्गै स्टेसन तयार गरेको छ ।
बिहिबार चीनले पहिलो पटक आफ्नो स्टेसनको पहिलो कोर क्याप्सुल मोड्युल लन्च गरेको छ । आगामी दिनमा यसरी नै स्टेसनको बाँकी अंश अन्तरीक्षमा पुर्याईने जनाईएको छ ।
हाल सम्म अमेरीकाको नासाको मात्रै अन्तरीक्ष स्टेसन रहेको छ । चीनको अलग्गै स्टेसन बनाउने अभियानमा रुसले पनि सहकार्य गर्ने बताउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी